Loading... 19 November 2019|   मंगलबार, मंसिर ३, २०७६   

ग्लोबल आइएमई द्रोस्रो “राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४” हुने

  |  218 Views

काठमाडौं। राष्ट्रिय फोटोपत्रकार समुह काठमाडौं केन्द्रद्धारा २०७५साल बैशाख १३ गते फोटोपत्रकारीता दिवसको उपलक्ष्यमा राष्ट्रिय फोटोपत्रकारिता अवार्ड आयोजना गर्दैछ । दोस्रो पटक आयोजना गर्न लागिएको यो अवार्ड कार्यक्रमलाई ग्लोबल आइएमई बैंक मुख्य प्रायोजन रहने जानकारी एन एफ पि जे का सचिव प्रदिपराज वन्तले दिएकाछन । द्रोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन गर्ने संस्था ग्लोबल आइएमई बैंकका प्रमुख वजार व्ययस्थापक गणेश अवस्थी र आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त विच सम्झौतापत्रमा हस्ताक्षर गरेकाछन ।

यस अवार्ड निम्न लिखित बिधामा पुरस्कार बितरण गरिने छ ।
लाइफटाइम अचिभमेन्ट अवार्डको लागि नगद ५० हजार सहित सम्मान गरिनेछ भने अन्य बिधाका हरुलाई नगद रु २५ हजार प्रदान गरिनेछ ।
११ बिधामा दिईने यस अवार्डमा अधिराज्य भरिका ५५ जना फोटोपत्रकार सहभागी हुनेछन । अवार्ड यही बैशाख १३ गते हुने आयोजक समितीले बताएकोछ ।

Bulbule
प्रकाशित मितिः मंगलबार, बैशाख ४, २०७५     6:32:58 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *