Loading... 27 May 2019|   सोमवार, जेठ १३, २०७६   

कान्छा पत्रकार सुजन आचार्यको सबैभन्दा लामो ‘टेलिभिजन टक शो’ चैत्रको दोश्रो सातामा हुने

  |  432 Views

माघ २२, सुर्खेत । नेपालका कान्छा पत्रकार सुजन आचार्य यतिबेला आफ्नो सबैभन्दा लामो ‘टेलिभिजन टक शो’ को लागि तिब्र तयारीमा छन् । अहिलेसम्मकै सबैभन्दा लामो ‘९० घण्टा टेलिभिजन टक शो’ चैत्रको दोश्रो सातामा हुने तय भैसकेको छ । उक्त कार्यक्रम हेर्नलाई दर्शकहरु तिब्र प्रतिक्षामा रहेका छन् ।

यो कार्यक्रममा अर्को एउटा बिषयले समेत प्रबेश पाएको छ, त्यो बिषय हो ‘लङगेस्ट टेलिभिजन म्याराथन टक सो मा ९० घन्टा सम्मनै एउटै ब्यक्तिले क्यामेरा चलाएर बिश्व किर्तिमान’ राख्ने भएका छन । ति ब्यक्ति हुन शिब सत्याल । सुजन र शिवले एक साथ रेकर्ड राख्ने भएका छन ।

बुलबुलेखबरको तर्फ बाट यी दुबै जनालाई अग्रिम शुभकामना दिन चाहान्छौ ।

 

Bulbule
प्रकाशित मितिः सोमवार, माघ २२, २०७४     8:30:58 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *