Loading... 29 March 2020|   आइतवार, चैत्र १६, २०७६   

शबनम मुखियाको निर्देशनमा बनेको अर्को म्युजिक भिडियो सार्वजनिक

  |  896 Views

काठमाडौं – शवनम मुखियाको निर्देशनमा ‘फिर्ता गर मुटु मेरो‘’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर, अर्जुन राजको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
‘हाम्रो आफ्नै टिभी’ले यु ट्युबमा राखेको यो म्युजिक भिडियोमा रामशरण उप्रेतिले छायाँकन गरेको छन भने दिवस शर्मा, सजना अधिकारी र कुमार गजुरेललाई फिचरिङ् गरिएको छ ।

तारा थापा ‘किम्भे’को सम्पादन रहेको गीतको भिडियो निक्कै राम्रो बनेको छ ।’यो म्युजिक भिडियो राम्रो बनेको छ, आशा छ दर्शक र स्रोताले मन पराउनुहुने छ’, निर्देशक मुखियाले भनिन् । निर्देशक सबनम मुखिया नेपालकै पहिलो महिला छांयाकार हुन भने अहिले सम्म दर्जनौ म्युजिक भिडियो तथा फिल्ममा निर्देशन गरिसकेछिन भने निकट भभिस्यमा हांस्य जनारामा बनाउन लागिएको चलचित्र “लखपती माग्ने” मा समेत निर्देशन गर्नु भएको छ ।
म्युजिक भिडियो हेर्न तल को लिंकमा क्लिक गर्नु होला ।

Bulbule
प्रकाशित मितिः सोमवार, माघ २२, २०७४     5:50:17 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *